चर्चित रंगपत्रकार दिनेश सिटौला निधन
काठमाडौं । चर्चित रंगपत्रकार दिनेश सिटौला निधन भएका छन्। ग्राण्डी अस्पतालको भेन्टिलेटरमा उपचाररत सिटौलाले आज दिउँसो १२:४५ बजे अन्तिम सास लिए।
गत शुक्रबार अछाममा अचानक बेहोस भएर ढलेपछि उनलाई काठमाडौं ल्याई उपचार गरिएको थियो। अस्पतालका अनुसार उनलाई एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेज) भएको थियो। तीन दिनसम्म उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि उनको निधन भएको हो।
सिटौला राष्ट्रिय स्वतन्त्र पार्टीसँग औपचारिक रूपमा आबद्ध थिएनन्। उनी बालेन्द्र साहको चुनावी प्रचार टोलीसँग सुदूरपश्चिम पुगेका थिए।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया