अमेरिकाले बहिष्कार गर्यो जी-२० शिखर सम्मेलन
एजेन्सी ।अफ्रिकामा पहिलो पटक जी–२० शिखर सम्मेलन चलिरहेको छ । महत्त्वकांक्षी र दीर्घकालीन चुनौतिमा केन्द्रित एजेन्डासहित हिजोदेखि सम्मेलन शुरु भएको हो । तर अमेरिकाले सम्मेलन बहिष्कार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
अमेरिकी बहिष्कारले सम्मेलनका एजेन्डा र वातावरणलाई थप जटिल बनाएको छ । डोनाल्ड ट्रम्प प्रशासनले दक्षिण अफ्रिकाले अघि सारेका विविधता, समानता, समावेशीकरण र जलवायु केन्द्रित नीतिप्रति असन्तुष्टि व्यक्त गर्दै आएको छ ।
कूटनीतिक तनाव, बहुपक्षीय आकांक्षा र विश्वव्यापी भू–राजनीतिक विभाजनकाबीच शुरु भएको सम्मेलनबाट विश्वको आर्थिक सङ्कटलाई समाधान गर्ने भूमिकामा प्रश्न उठेको छ । जी–२० मा युरोपेली सङ्घ र अफ्रिकी सङ्घसहित १९ देश छन् ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया