जेन–जी आन्दोलनपछिको बाटो
लोकतन्त्र प्राप्तिको झन्डै बीस वर्ष बित्दै गर्दा जेन–जी आन्दोलनको ‘स्पीड ब्रेकर’ ले गणतान्त्रिक नेपाल दोबाटोमा आइपुगेको छ।
भदौ २३ र २४ मा उर्लिएको विद्रोहको विध्वंशमा ७४ जनाको ज्यान जानुका साथै राष्ट्रिय धरोहर, व्यापारिक उद्योग तथा संरचना र कैयौं भौतिक चिजवस्तु जलेर खरानी भए।
ज्वालामुखीसहित तुँवालोमा परिणत काठमाडौं उपत्यकाको त्यो दृश्य कहालीलाग्दो थियो।
सामाजिक सञ्जालमाथि बन्देजको ‘ट्रिगर’ ले निम्त्याएको जेन–जी आन्दोलन वास्तवमा आम मानिसहरूमा व्याप्त राजनीतिक दलहरू प्रतिको चरमोत्कर्ष वितृष्णाको उपज थियो। सामाजिक सञ्जालमा छरपस्ट नेताहरू प्रतिको आवेग आखिरीमा जेन–जी उमेर समूहले क्षणभरमै धुलिसात बनाए। विशेषतः केपी शर्मा ओलीको अहंकारी तासको घर नामेट भयो।
दोबाटोमा उभिएका हामी यति बेला नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको काँधमा चुनावी सरकारले कोर्ने नयाँ नेपालको अभिलाषामा प्रतिक्षारत छौं। किनभने, २०६२/०६३ पछि राजनीतिक दलले यो व्यवस्थाप्रति यति घृणा फैलाए, हुँदाहुँदा हिजोको निरंकुश राजतन्त्र नै बरू ठीकको निष्कर्षमा मानिसहरूले धारणा बनाउन थालिसकेका थिए।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया