Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठसमाचारप्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे


काठमाडौ । प्रभु बैंकका प्रमुख कार्यकारी अशोक शेरचनलाई विशेष सरकारी वकिलको कार्यालयले आज हाजिरी जमानीमा छोडेको छ ।

लामो समयदेखि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा रहेका शेरचनलाई आज हाजिर जमानीमा छोडेको हो ।

शेरचनलाई आज हाजिरी जमानीमा छाड्न आदेश दिएको कार्यालयकी सूचना अधिकारी सीता पोखरेलले बताइन् ।



तपाईको प्रतिक्रिया