Techie IT
  • सोमबार, साउन ४, २०८३ / Monday, July 20, 2026
गृहपृष्ठसमाचारपूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने

पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने


काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने भएका छन्। उनी पत्नी कोमल शाहसहित जनकपुर जान लागेको जानकारी संवाद सचिव फणि पाठकले दिएका छन्।

जनकपुर भ्रमणका क्रममा पूर्वराजा शाहले जानकी मन्दिरको दर्शन गर्नुका साथै राजावादीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ।



तपाईको प्रतिक्रिया