एनपिएल: एलिमिनेटरमा काठमाडौं र लुम्बिनी भिड्दै
काठमाडौं,२४ मंसिर: राजधानीमा जारि दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) काे इलिमिनेटरमा आज काठमाडौं गाेर्खाज र लुम्बिनी लायन्स भिड्दैछन्।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला,कीर्तिपुरमा हुने याे खेल अपरान्ह ४ बजे हुनेछ ।
काठमाडौं तेस्राे र लुम्बिनी चाैथाे स्थानमा सुरक्षित भएर इलिमिनेटर खेल्न लागेका हुन्। लिग चरणकाे खेलमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियाे।
आज जित्ने टाेली दाेस्राे क्वालिफायरमा विराटनगर किङ्ससंग भाेलि खेल्नेछ ।
विराटनगरले पहिलाे क्वालिफायरमा सुदूरपश्चिम राेयल्ससंग पराजित भएकाे थियाे।
सुदूरपश्चिम फाइनलमा सुरक्षित छ।
ताजा अपडेट
- आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’
- आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
- दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास
- नेपाल–कतार सम्बन्ध सुदृढीकरणमा जोड
- वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
- यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
- मातातीर्थमा मातृभक्तको भीड
- यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया