एनपीएल मंसिर १ गतेदेखि, खेलतालिका सार्वजनिक
काठमाडौं: नेपाल क्रिकेट संघको आयोजना मंसिर १ गतेदेखि सुरु हुने दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको खेल तालिका सार्वजनिक भएको छ।
सार्वजनिक तालिकाअनुसार उद्घाटन खेलमा साविक विजेता जनकपुर वोल्सले काठमाडौँ गुर्खाज भिड्ने भएका छन्।
उक्त दिन एक खेल मात्रै रहेको छ भने खेल ४ बजेबाट सुरु हुनेछ। यस्तै खेल फ्लडलाइडमा हुनेछ।
दोस्रो दिन दुई खेल हुनेछ भने तेस्रो, चौथो र पाँचौँ दिन पनि समान एक खेल हुनेछ। दिनमा दुई खेल हुँदा पहिलो खेल ११ ४५ तथा दोस्रो खेल ४ बजेबाट सुरु हुनेछ।
दोस्रो दिन चितवन राइनोज र कर्णाली याक्स तथा बिराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्नेछ।
यस्तै, प्रतियोगिताको फाइनल खेल मंसिर २७ गते हुनेछ।
प्रतियोगितामा आठ टोलीको सहभागिता रहनेछ।
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया