काठमाडौँ, ६ चैतः आज फ्रान्सेली भाषा दिवस हो । बहुभाषिकता तथा सांस्कृतिक विविधतालाई प्रोत्साहन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष २० मार्चमा यो दिवस मनाइन्छ । संयुक्त राष्ट्रसङ्घले सन् २०१० देखि हरेक वर्ष अरेबिक, चिनियाँ, अङ्ग्रेजी, फ्रान्सेली, रुसी र स्पेनी भाषा दिवस मनाउँदै आएको छ । भाषा दिवसका माध्यमबाट प्रत्येक भाषाको इतिहास, संस्कृति र प्रयोगबारे चेतना बढाउन अवसर प्रदान गर्ने संयुक्त राष्ट्रसङ्घले जनाएको छ । उक्त विश्व संस्थाका अनुसार अङ्ग्रेजी, म्यान्डारिन र स्पेनीपछि फ्रान्सेली भाषा विश्वमा सबैभन्दा बढी बोलिने चौथो भाषा हो । यो भाषा ३९ करोड ६० लाख मानिसले बोल्ने गरेका छन्भने संसारमा सबैभन्दा बढी सिकाइने दोस्रो विदेशी भाषा पनि हो । हाल करिब १७ करोड विद्यार्थीले यो भाषा सिकिरहेका छन् । फ्रान्सेली बोल्नेहरूको ६५ प्रतिशत हिस्सा अफ्रिकामा छ ।
ताजा अपडेट
- त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त
- आजको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू उपस्थित हुने
- रसुवा बाढी : सास भेटिने आस मारेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिँदै
- विपद्पछि पुनर्निर्माण होइन, विपद् सहन सक्ने नेपाल बनाउनुपर्छ : कानुनमन्त्री गौतम
- नेपाल-चीन व्यापारको मुख्य खम्बा रसुवागढी : अर्बौं लगानी बग्दा भविष्य अनिश्चित
- बाढीमा भाग्यले बाँचेका एउटै गाउँका पाँच जना अटो चढेर घर फर्किए
- हेटौंडा–काठमाडौं सवारीमा नयाँ रुट व्यवस्था, आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने
- बेत्रावतीको एउटै घरमा भेटिए २० भन्दा बढी शव
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया