प्रधानमन्त्री कार्कीद्वारा एनपीएलको उद्घाटन, हेलिकप्टरबाट पुष्पवृष्टि
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको उद्घाटन गर्नुभएको छ । कीर्तिपुरस्थित त्रिवि अन्र्तराष्ट्रिय रंगशालामा एक कार्यक्रमकाबीच कार्कीले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलगायतको उपस्थिती रहेको थियो ।
उद्घाटन समारोहमा त्रिवि रंगशालामा हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरियो ।
आजको उद्घाटन खेलमा काठमाडौं गुर्खाज र साविक विजेता जनकपुर बोल्ट्सबीच प्रतिस्प्रर्धा हुँदैछ।
काठमाडौंले टस जितेर बलिङ गरिरहेको छ ।
नेपाल क्रिकेट संघको आयोजनामा सुरु भएको प्रतियोगिता मंसिर २७ गते सम्पन्न हुनेछ ।
प्रतियोगितामा विभिन्न आठ टोली सहभागी छन् ।
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया