काठमाडौं: राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुने भएका छन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बिहान ११ः१५ बजे हुने पहिलो खेलमा कर्णाली र लुम्बिनी लायन्स भिड्नेछन् ।
लुम्बिनी राेहित पाैडेल र कर्णाली साेमपाल कामीकाे कप्तानीमा मैदान उत्रनेछ।
लुम्बिनी दाेस्राे जितकाे खाेजीमा छ। उसले पहिलाे खेलमा चितवन राइनाेजलाई हराएकाे थियाे।
कर्णालीकाे पनि याे दाेस्राे खेल हाे ।पहिलो खेलमा चितवन राइनाेजसंग हारेको कर्णाली आज विजयी हुन चाहन्छ।
यस्तै, दोस्रो खेलमा दिउँसो ३:३० बजे काठमाडाैं गोर्खाज र विराटनगर किङ्ग्स खेल्दै छन् ।
करण केसीकाे कप्तानीमा रहेकाे काठमाडौं तेस्राे खेल खेल्न लागेकाे हाे । पहिलाे खेलमा साविक विजेता जनकपुर बाेल्ट्सलाई हराएको काठमाडौं दाेस्राे खेलमा सुदूरपश्चिम राेयल्ससँग स्तब्ध भएकाे थियाे।
सन्दीप लामिछानेकाे नेतृत्वमा रहेकाे विराटनगर लगातार दाेस्राे जितकाे खाेजीमा छ।
विराटनगरले पहिलाे खेलमा पाेखरा एभेन्जर्समाथि शानदार जित निकालेको थियाे।
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया