Techie IT
  • सोमबार, जेठ १८, २०८३ / Monday, June 1, 2026
गृहपृष्ठमुख्य समाचारराष्ट्रपति पौडेलबाट गणतन्त्र दिवस विशेष समारोहलाई सम्बोधन

राष्ट्रपति पौडेलबाट गणतन्त्र दिवस विशेष समारोहलाई सम्बोधन


काठमाडौँ, १५ जेठः राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुभएको छ । गणतन्त्रका माध्यमबाट सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित र समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने अवसर प्रदान गरेको उहाँले बताउनुभयो ।

यसले देशवासीलाई जोडेको छ, साझा राष्ट्र बनाउने सङ्कल्प अभिप्रेरित गरेको छ । यसले हामीलाई आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमिको स्वामित्व दिएको छ ।

त्यसैले यो हाम्रा लागि राष्ट्र निर्माणको महान् प्रेरणा हो”, उहाँले भन्नुभयो ।



तपाईको प्रतिक्रिया