Techie IT
  • बुधबार, भदौ १७, २०८३ / Wednesday, September 2, 2026
गृहपृष्ठसमाचारग्यास सिलिन्डर ढुवानीबारे मकवानपुर सीडीओ कार्यालयमा छलफल जारी

ग्यास सिलिन्डर ढुवानीबारे मकवानपुर सीडीओ कार्यालयमा छलफल जारी


१७ भदौ, काठमाडौं । त्रिशूली नदीले कृष्णभिरमा सडक कटान गरेसँग राजमार्ग अवरुद्ध भएपछि ग्यास सिलिन्डर ढुवानी सहज बनाउने बारे छलफल अघि बढाइएको छ ।

जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा अहिले ट्रकमार्फत ग्यास सिलिन्डर ढुवानीबारे छलफल भइरहेको छ

छलफलामा मकवानपुरका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका एसपी, सडक डिभिजन, नारायणी ट्रक व्यवसायी समितिका पदाधिकारी, एलपीजी व्यवसायी सहित सहभागी छन् ।

बैठकमा ट्रकमार्फत ढुवानी गर्ने सम्बन्धमा छलफल भइरहेको छ ।

“साभार : अनलाइनखबर”



तपाईको प्रतिक्रिया