Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठअर्थनितीसुनको मुल्यमा एकाएक गिरावट, कतिमा हुँदै छ कारोबार ?

सुनको मुल्यमा एकाएक गिरावट, कतिमा हुँदै छ कारोबार ?


काठमाडौँ । बिगत केही समययता लगातार बढ्दै आएको सुनचाँदीकै मूल्यमा आज व्यापक मात्रामा गिरावट आएको छ। सुनको मूल्य आज एकैदिन ७ हजार ९०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको हो ।  आइतबार यो मूल्य २ लाख ७० हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला ३०५ रुपैयाँ घटेको छ । योसँगै चाँदीको मूल्य ४५९० रुपैयाँ कायम भएको छ ।



तपाईको प्रतिक्रिया