Techie IT
  • आईतबार, साउन ३, २०८३ / Sunday, July 19, 2026
गृहपृष्ठअपराधसालो भिनाबीचको विवाद बढेपछि…

सालो भिनाबीचको विवाद बढेपछि…


काठमाडौँ, ३ जेठः चन्द्रागिरि नगरपालिका–३ थानकोटमा महोत्तरीका समी अहमद र जाकिर मन्सुरीबीचको घरायसी विवाद मृत्युमा परिणत भएको छ ।

भिनाजु समीले सालो मन्सुरीलाई गएराति घरायसी विषयमा विवाद बढेपछि चक्कु प्रहार गर्दा मन्सुरीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार अभियुक्त समीलाई नियन्त्रणमा लिइएको छ ।

मन्सुरीको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल पठाइएको छ ।



तपाईको प्रतिक्रिया