Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठमुख्य समाचारकाठमाडौँको  तापक्रम निरन्तर घट्दै

काठमाडौँको  तापक्रम निरन्तर घट्दै


काठमाडौँ : काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम निरन्तर घटिरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान पौने बजेको मापनमा ६.६ डिग्री सेल्सियसमा झरेको हो।

शनिबार यही समयमा उपत्यकाको न्यूनतम तापक्रम ७.० डिग्री सेल्सियस थियो भने पछि बिहान पौने ९ बजे घटेर ६.७ डिग्री सेल्सियस भएको थियो ।



तपाईको प्रतिक्रिया