काठमाडौं,१४ मंसिर
राजधानीमा जारी दाेस्राे संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)काे १९ औं खेलमा कर्णाली याक्स र काठमाडौं गाेर्खाज भिड्नेछन् ।
याे खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला,कीर्तिपुरमा दिउँसो साढे ३ बजेपछि सुरू हुनेछ ।
साेमपाल कामीकाे कप्तानीमा रहेकाे कर्णालीले चार खेलबाट एक खेल मात्रै जितेको छ। दुई अंक मात्रै जाेडेकाे कर्णाली छैटौं स्थानमा छ। प्लेअफमा यात्राकाे बाटोमा रहिरहन उसलाई आजकाे जित आवश्यक छ।
करण केसीको नेतृत्वमा रहेको काठमाडौंले पाँच खेलबाट ३ खेल जितेर तेस्रो स्थानमा छ।
प्लेअफकाे यात्रामा जाेडिन काठमाडौंका लागि पनि याे खेल महत्त्वपूर्ण हुनेछ।
जारी प्रतियोगितामा अपराजित सुदूरपश्चिम राेयल्स पाँच जीतका साथ प्लेअफमा सुरक्षित भइसकेको छ।
नेपाल क्रिकेट संघको आयाेजनामा मंसिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टाेली सहभागी छन्।
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया