नेपालमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या डरलाग्दो,सात लाखभन्दा बढी देखिए
काठमाडौँ । लागुऔषधको कुलतमा फस्नेमा १५ देखि २५ वर्ष उमेर समूहका युवा रहेको पाइएको छ । लागुऔषध कुलतले परिवार र समाजलाई नै आक्रान्त पार्न थालेपछि रोकथामका लागि सामूहिक प्रयास आवश्यक देखिएको हो ।
पछिल्लो पाँच वर्षमा लागुऔषध कारोबार, ओसारपसार र प्रयोग गुणात्मक रूपमा वृद्धि भएको पाइएको छ । आव २०७६/७७ मा लागुऔषध कारोबार र ओसारपसारमा संलग्न चार हजार ५४६ जना पक्राउ परेकामा १४९ जना विदेशी रहेका थिए । उनीहरूको साथबाट गाँजा, चरेस, हेरोइन, अफिम, कोकिनलगायत तीन लाख ३५ हजार ७१० थान फर्मास्युटिकल ड्रग्स बरामद गरेको थियो ।
गत आव २०८१/८२ मा लागुऔषध कारोबारमा संलग्न पक्राउ पर्नेका सङ्ख्या करिब सात हजार र ४० लाख थान फर्मास्युटिकल ड्रग्स बरामद भएको थियो ।
लागुऔषध कारोबार बढ्दै जाँदा अधिकांश युवा पुस्ता नै दुव्र्यसनको सिकार बनिरहेको विभिन्न अध्ययन र अनुसन्धानले देखाएको छ । सरकारी तथ्याङ्क अनुसार नेपालमा लागुऔषधको प्रयोगकर्ताको सङ्ख्या एक लाख ३४ हजार रहेको देखिए पनि सात लाखभन्दा बढी नेपाली लागुऔषधको प्रयोगकर्ता रहेको दाबी विभिन्न गैरसरकारी संस्थाले गर्दै आएका छन् ।
ताजा अपडेट
- मेक्सिकोमा विरोध प्रदर्शन हिंसात्मक, १२० जना घाइते
- मंसिरका लागि पनि धेरैजसो वाणिज्य बैंकहरुले ब्याजदर घटाए
- कश्मीरको प्रहरी चौकीमा विस्फोटः ९ जनाको मृत्यु
- सरकार गठनको विरुद्धमा सात राजनीतिक दल आज पनि आन्दोलनमा
- मधेशमा मुख्यमन्त्री नियुक्ति र शपथ विवादबारे सुनुवाइ हुँदै
- विदेशबाटै भोट दिन पाउने व्यवस्था हुँदै,मतदान केन्द्र तोक्न अध्यादेशको तयारी
- गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक,निर्वाचन केन्द्रित हुने
- सुनको मूल्यमा भारी गिरावट,एकैदिन ६ हजार ९ सय घट्यो
धेरैले पढेको
- जेनजी क्रान्तिमा अस्ताएका सपुतहरूलाई सम्झिंदा
- सामसङको दशैं अफर : ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ को मूल्य घट्यो
- आज मध्यम वर्षाको सम्भावना
- भारतको बिहारमा पहिलो चरणको मतदान सम्पन्
- रास्वपा छाड्ने बढे,सन्तोष परियार पनि बाहिरिए
- भारतको लद्दाखबाट अभियन्ता सोनम वाङचुक पक्राउ
- फ्रिडम फोरमद्वारा राससलाई ३१ थान पुस्तक हस्तान्तरण
- उच्च मनोवलका साथ कार्यसम्पादन गर्न प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन


तपाईको प्रतिक्रिया