Techie IT
  • आईतबार, कात्तिक ३०, २०८२ / Monday, November 17, 2025
गृहपृष्ठमुख्य समाचारआजकाे माैसम: आंशिक बदलीकाे सम्भावना

आजकाे माैसम: आंशिक बदलीकाे सम्भावना


काठमाडौं । देशभरको मौसम आज मुख्यतया सफा रहनेछ । दिउँसो कोसी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार राति देशभर मौसम मुख्यतया सफा रहनेछ ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले बताएको छ ।



तपाईको प्रतिक्रिया