Techie IT
  • आईतबार, कात्तिक ३०, २०८२ / Monday, November 17, 2025
गृहपृष्ठमुख्य समाचारसुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट


काठमाडौें ।
सुनको भाउ आज तोलामा दुई हजार एक सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा दुई हजार एक सय रुपैयाँले घटेर तोलाको दुई लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४६ हजार चार सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने बढेको छ । चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर तोलाको तीन हजार एक सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार एक सय ७० रुपैयाँ थियो ।



तपाईको प्रतिक्रिया