जम्मू कश्मीरको प्रहरी चौकीमा विस्फोट,कम्तीमा ८ जनाको मृत्यु
एजेन्सी । भारतको जम्मू कश्मीरको श्रीनगरमा रहेको नौगाम क्षेत्रमा रहेको एक प्रहरी चौकी भित्र गएराति विस्फोट भएको छ ।
विस्फोटमा आठ जनाको ज्यान गएको र २७ जना घाइते भएका पीटीआईलाई उद्धृत गरी बीबीसी हिन्दीले जनाएको छ ।
ज्यान गुमाउने र घाइते हुनेहरु धेरै प्रहरी रहेका छन् ।
यो आतङ्कवादी आक्रमण नभइ प्रहरी चौकी भित्र भण्डारण गरिएको केही अमोनियम नाइट्रेट विस्फोटक पदार्थ विस्फोट भएको प्रारम्भिक विवरण रहेको खबरमा उल्लेख छ ।
विस्फोटको आवाज धेरै टाढासम्म सुनिएको थियो । प्रहरी चौकी भित्र राखिएका गाडीमा पनि क्षति पुगेको छ ।
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया