सामसङको दशैं अफर : ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ को मूल्य घट्यो
काठमाडौं । यस दशैंमा सामसङ नेपालले आफ्ना फोल्डेबल फोनहरू अब पहिलेको भन्दा धेरै सुलभसँग उपलब्ध गराइरहेको छ । अब ग्राहकले आफ्ना प्रियजनहरूलाई नयाँ ग्यालेक्सी जेड फोल्ड६ वा ग्यालेक्सी जेड फ्लिप६ जस्ता फोनहरू विशेष र कम मूल्यमा उपहार दिएर पर्व मनाउन सक्नेछन् ।
सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भने, ‘सामसङमा, हामी मान्छौँ कि रूपान्तरणकारी प्रविधि सबैको लागि सुलभ हुनुपर्छ । यस दशैंमा, हामी केवल विशेष मूल्य मात्र प्रदान गर्दैनौँ – हामी सबैलाई हाम्रो अभूतपूर्व ग्यालेक्सी शृङ्खलाको अनुभव गर्न निम्ती गर्दछौँ । यी जडानका क्षणहरूलाई सक्षम पार्दा हामीलाई गर्व लाग्छ, जसद्वारा तपाईंले आफ्ना प्रियजनहरूसँग माया बाँड्न र यो पर्वको खुशीयाली मनाउन सक्नुहुन्छ ।’
ग्राहकहरूले ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ किन्ने बेलामा ग्यालेक्सीको क्षमता पत्ता लगाउनुको साथै ५०,००० सम्मको क्यासबेक पाउन सक्छन् ।
यसको अतिरिक्त नेपालभरिका प्रमाणित सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इन्स्टा फाइनान्स सेवामार्फत् यी अत्याधुनिक स्मार्टफोनहरू ० प्रतिशत ब्याजमा सजिलो ईएमआईमा पाउन सक्नेछन्, जसमा अब पूर्ण मन शान्तिका लागि १८ महिनाको यन्त्र बीमा पनि समावेश छ । यस प्रक्रियामा कुनै कठिनता छैन र केवल नागरिकताको प्रमाणपत्र आवश्यक पर्छ ।
ताजा अपडेट
- सुदूरपश्चिमका सबैजसो जिल्लामा वर्षा, सबैभन्दा बढी बेलौरीमा
- सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा
- मानव र प्रकृतिलाई केन्द्रमा राखेर विकास निर्माण गर्नुपर्छः राष्ट्रपति पौडेल
- नेकपा संयोजक दाहाल स्वदेश फिर्ता
- कुतियाकवरवासी: डुङ्गा हुँदै पुल तरे, तर हटेन बाढीको त्रास
- प्रक्षेपणअनुसार बाढीको खतरा छैन : विभाग
- भरतपुर अस्पतालको सिटी स्क्यान सेवा पुनःसञ्चालन
- नारायणगढ-मुग्लिन सडकमा ओभरटेक नियन्त्रण गर्न प्रशासनको कडाइ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया