Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठराजनीतिएमाले महासचिवमा कडा टक्कर

एमाले महासचिवमा कडा टक्कर


काठमाडौँ । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गतको निर्वाचनमा अहिले मतगणना जारी छ । महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच कडा टक्कर देखिएको छ ।

अहिले बिहान साढे १० बजेसम्म पोखरेलले ११७ मत ल्याएका छन् । त्यस्तै, सोही पदमा उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेलेले १०८ मत ल्याएका छन् । यसरी हेर्दा पोखरेल ९ मतले अगाडि छन् ।



तपाईको प्रतिक्रिया