Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठराजनीतिराष्ट्रपतिले ओली, देउवा र प्रचण्डसँग छलफल गर्दै

राष्ट्रपतिले ओली, देउवा र प्रचण्डसँग छलफल गर्दै


काठमाडौँ । राष्ट्रिपति रामचन्द्र पौडेलले आज तीन ठूला दलका शीर्ष नेताहरुसँग छलफल गर्दै छन् ।

राष्ट्रपतिले कांग्रेस सभापति शेरबहादुर देउवा, निवर्तमान प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छलफलमा बोलाएका हुन् ।

राष्ट्रपति र तीन शीर्ष नेताहरुबीचको छलफल ३ बजे शीतलनिवासमा सुरु हुने जनाइएको छ । तर, राष्ट्रपति कार्यालयले पूर्व प्रधानमन्त्रीत्रयसँग हुन लागेको छलफलको एजेण्डाबारे भने केही खुलाएको छैन ।

 



तपाईको प्रतिक्रिया