Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठराजनीतिएमाले सचिवालय बैठक– उम्मेदवारबारे छलफल

एमाले सचिवालय बैठक– उम्मेदवारबारे छलफल


काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा जारी रहेको छ । केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा राष्ट्रिय सभा निर्वाचनलगायत एमाले उम्मेदवारको बारेमा छलफल भइरहेको छ ।

राष्ट्रिय सभाका १८ सीटका लागि प्रमुख राजनीतिक दलहरु मिलेर चुनाव लड्ने सहमति भएको छ । कांग्रेस र माओवादीसँग भएको छलफल र सीट बाँडफाँडको विषयमा बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ब्रिफिङ गरेका छन् ।

पछिल्लो सहमति अनुसार एमालेले ६ सीटमा उम्मेदवारी दिने बताइएको छ । प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस र यसक्रममा कतिपय ठाउँमा भएका विवादको विषय समेत सचिवालयमा प्रवेश हुने सम्भावना छ ।

 



तपाईको प्रतिक्रिया