भृकुटीमण्डपमा पार्टी नेतृत्व र पारदर्शिताका लागि प्रदर्शन
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा प्रतिनिधिहरूले नयाँ नेतृत्व चयनको माग गर्दै नाराबाजी गरेका छन्। प्रतिनिधिहरूले “केन्द्रीय कार्यसमिति भंग गर, नयाँ नेतृत्व चयन गर” लगायतका नाराहरू लगाएका थिए।
विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीच वार्ता भए पनि निष्कर्ष निकालिन सकेन। विशेष महाधिवेशन पक्षधरले वार्ता प्रक्रियामा भागबण्डाको कुरा नगरेको स्पष्ट पारेका छन्।
नेता सुवास पोखरेलले पत्रकार सम्मेलनमार्फत भने, “हाम्रो माग भागबण्डाका लागि होइन, विधिको सर्वोच्चताका लागि हो। वार्तामा जाने साथीहरूलाई भागबण्डाको म्यान्डेट दिइएको छैन। सभापतिले सम्पूर्ण जिम्मेवारी छाड्नुपर्छ र आगामी प्रतिनिधि सभाको निर्वाचनमा देउवा लड्न नहुनेछ। विशेष महाधिवेशनको स्वामित्व पार्टीले लिनुपर्छ।”
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन स्थलमा प्रतिनिधिहरूको नाराबाजी र वार्ता असफल भएपछि भित्रै भित्रै राजनीतिक दबाब बढेको देखिन्छ।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया