Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठराजनीतिराजुनाथ पाण्डे काठमाडौं क्षेत्र नम्बर- ३ बाट चुनाव लड्ने

राजुनाथ पाण्डे काठमाडौं क्षेत्र नम्बर- ३ बाट चुनाव लड्ने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन टिमका राजुनाथ पाण्डेलाई टिकट दिएको छ । उनलाई काठमाडौं क्षेत्र नम्बर ३ बाट चुनाव लड्न टिकट दिईएको हो ।

आज रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा पुगेर पाण्डेले टिकट लिएका छन् । पाण्डे यसअघि काठमाडौं महानगरपालिकाको नगरप्रहरी प्रमुख थिए ।



तपाईको प्रतिक्रिया