Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठराजनीतिरवि लामिछानेले वारेसमार्फत चितवन–२ बाट उम्मेदवारी दर्ता

रवि लामिछानेले वारेसमार्फत चितवन–२ बाट उम्मेदवारी दर्ता


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले वारेसमार्फत् उमेदवारी दर्ता गराएका छन् । रवि लामिछानेको अदालती उल्झनका कारण वारेशनामा मार्फत् चितवन २ मा उमेदवारी दर्ता भएको छ ।

उनले रास्वपाको भरतपुर महानगर संयोजक सीता ज्ञवालीलाई आफ्नो वारेश दिई उमेदवारी दर्ता गराएका हुन् । लामिछानेको प्रस्तावकमा विक्रम श्रेष्ठ र समर्थकमा रामजी ठकुरी रहेका छन् ।



तपाईको प्रतिक्रिया