क्षतिग्रस्त निजी आवास पुनर्निर्माण कार्य अलपत्र
काठमाडौं ।
अघिल्लो वर्ष असोज १०, ११ र १२ गतेको अविरल वर्षा र बाढीरपहिरोजस्ता विपद्को एक वर्ष पूरा भएको छ । अविरल वर्षासँगैको विपद्ले जनधन र बीपी राजमार्गलगायतमा ठूलो क्षति पुर्याएको थियो ।
घरबाससमेत गुमाएका काभ्रेका पीडितलाई अस्थायी आवास निर्माणका लागि सरकारले पहिलो किस्ताबापतको रकम उपलब्ध गराएको छ । जिल्लाका १३ पालिकाका तीन हजार एक सय २८ पीडितलाई पहिलो किस्ताबापत सात करोड ७९ लाख २५ हजार राहत उपलब्ध गराइएको तथ्याङ्क छ । सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार अहिलेसम्म बेथानचोक र रोशी गाउँपालिकाले दोस्रो किस्तावापतको रकम पनि लगेका छन् ।
बाढीपहिरोबाट काभ्रेमा क्षतिग्रस्त निजी आवासको विस्तृत क्षति आँकलन भइरहेको छ । एक वर्ष बितिसक्दा पनि क्षतिग्रस्त निजी आवास पुनर्निर्माण कार्य अलपत्र छ । बाढीपहिरोबाट काभ्रेका ८१ जनाले ज्यान गुमाएका थिए । छ जना अझै बेपत्ताको सूचीमा छन् ।
ताजा अपडेट
- च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्र्पकविहीन
- पहिराले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङ तर्फ अझै अवरुद्ध
- धनगढीको नीतिः अभियानबाट विकास, सहभागिताबाट समृद्धि
- कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया
- इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह
- यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
- घरजग्गा कारोबारः कुन महिनामा कति उठ्यो राजस्व
- बसही खोलाको पुल निर्माणमा वर्षौंको ढिलाइ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया