बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी,
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा भुपेन्द्र चन्द मनोनित भएकाछन् । सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालय मातहत रहेको सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले उनलाई मनोनयन गरेको हो ।
परिषद्ले जारी गरेको पत्रअनुसार सुदूरपश्चिम प्रदेश खेलकुद नियमावली २०७६ को व्यवस्था अनुसार चन्दलाई जिल्ला खेलकुद समितिको अध्यक्ष पदमा ४ वर्षका लागि मनोनयन गरिएको हो ।
दशरथचन्द नगरपालिका–१, बैतडी निवासी चन्दलाई खेलकुद क्षेत्रको विकास, नियमावलीअनुसार जिम्मेवारी पूरा गर्ने विश्वासका साथ उक्त पदमा नियुक्त गरिएको पत्रमा उल्लेख छ ।
अध्यक्ष मनोनित भएका चन्दले बैतडीमा खेलकुलको विकासका लागि अहोरात्र खटिले बताएकाछन् । विभिन्न प्रतियोगीताका लागि निष्पक्ष रुपले खेलाडी छनोट, खेलाडीलाई प्रशिक्षण नयाँ प्रतिभाहरुलाई उपयुक्त मौका प्रदान गर्ने उनको भनाई छ ।
ताजा अपडेट
- सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
- बुधबारदेखि वर्षा कम हुने
- सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गरिने
- ‘ग्रिन रन’ आयोजना गर्दै कांग्रेस
- खाद्य तथा कृषि सङ्गठनको सहकार्यमा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु
- च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्र्पकविहीन
- पहिराले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङ तर्फ अझै अवरुद्ध
- धनगढीको नीतिः अभियानबाट विकास, सहभागिताबाट समृद्धि
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया