Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठखेलकुदसुनकाे मूल्य २ लाख ५० हजार नाघ्याे

सुनकाे मूल्य २ लाख ५० हजार नाघ्याे


काठमाडौं: नेपाली बजारमा सुनको मूल्यले फेरि २ लाख ५० हजार नाघेको छ । यद्यपि, यसअघि सुनको मूल्य तोलामा २ लाख ५८ हजारको कीर्तिमानी रकेर्ड छ ।

शुक्रबार सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले बढ्दै २ लाख ५० हजार ६०० रुपैयाँ पुगेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले बढ्दै ३ हजार ३४५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।

 



तपाईको प्रतिक्रिया