जेन-जीका मागहरू सम्बोधन नभए चुनाव हुन दिँदैनौं: सुदन गुरूङ
काठमाडौं: जेनजी आन्दोलनबाट चर्चामा आएका हामी नेपालका संस्थापक सुदन गुरूङले जेनजीका माग पूरा नभए फागुन २१ को निर्वाचन हुन नदिने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा गुरूङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति आक्रोश व्यक्त गर्दैै उनले जेनजीका मागहरु सम्बोधन नभए चुनाव हुन नदिने घोषणा गरेका हुन् ।
त्यस्तै उनले गृहमन्त्रीले जनताको भरोसा पूरा गर्न नसकेको बताउदै सरकार गठनको दुई महिना हुन लाग्दा सम्त कुनै हत्यारा भ्रष्टाचारीलाई कारवाही गर्न नसकेको आरोप लगाउँदै आलोचना गरेका छन्।
गुरूङले भ्रामक समाचार मार्फत् आफ्नो अपमान र चरित्र हत्या भएको र त्यसलाई आफू सहेर बसेको उल्लेख गरेका छन्।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया