Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठखेलकुदयूएईसँग नेपाल पराजित

यूएईसँग नेपाल पराजित


काठमाडाैं।हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटमा नेपाल यूएईसँग पराजित भएको छ ।

आइतबार बिहान सम्पन्न खेलमा यूएईले नेपाललाई ४३ रनले पराजित गरेको हो ।
यूएईले दिएको १३० रनको लक्ष्य पछाएको नेपालले ६ ओभरमा ४ विकेट गुमाएर ८६ रन मात्रै बनाउन सक्यो  ।
यसअघि यूएईले पहिला ब्याटिङ गर्दै ६ ओभरमा १२९ रन बनाएको थियो ।
यो हारपछि यस सिजनको हङकङ सिक्सेसमा नेपालको यात्रा सकिएको छ ।



तपाईको प्रतिक्रिया