Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठमुख्य समाचारप्रधानमन्त्रीका श्रीमान सुवेदीको थप उपचारका लागि भारत लगिदै

प्रधानमन्त्रीका श्रीमान सुवेदीको थप उपचारका लागि भारत लगिदै


काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान दुर्गा सुवेदीलाई थप उपचारका लागि भारत लैजाने तयारी भएको छ।

पिसावको संक्रमण देखिएपछि बिहीबार त्रिवि शिक्षण अस्पताल भर्ना भएका उनलाई थप उपचारकालागि भारत लैजाने तयारी गरिएको हो।

उपचारकालागि भारत लैजाने भन्दै उनलाई आज डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। अस्पताल स्रोतका अनुसार दुर्गाको क्याविनमा राखेर ४ दिनदेखि उपचार गरिएको थियो ।

उनलाई पिसावमा संक्रमण, रिगांटा लाग्ने, पेटमा समस्या देखिएको अस्पतालले जनाएको छ।

सिटी, एमआरआइमा गर्दा कुनै समस्या देखिएको नदेखिएको अस्पतालले जनाएको छ। सुवेदीलाई यस अघि प्रोस्टेटको समस्या देखिएको थियो।



तपाईको प्रतिक्रिया