शरदको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास,‘गार्ड अफ अनर’बाट सम्मानित
काठमाडौं: नेपाली क्रिकेटर शरद भेषवाकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।
यसअघि नै उनले हङकङ सिक्सेस आफ्नो अन्तिम अन्तर्राष्ट्रिय क्रिकेट रहेको बताएका थिए।
हङकङ सिक्सेसमा नेपालको यात्रा समाप्त भएपछि उनलाई ‘गार्ड अफ अनर’ सम्मान पनि दिइयो ।
उनले दुई दशक भन्दा लामो समय नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेले। उनी उमेर समूह हुँदै राष्ट्रिय टोलीको सदस्य रहे। नेपालले सन् २०१४ मा पहिलो पटक टि ट्वान्टी विश्वकप खेल्दा र २०१८ मा ओडिआई मान्यता पाउँदा उनी टोलीको महत्वपूर्ण सदस्य रहे।
सन्न्यासपछि सामाजिक सन्जालमार्फत शरदले भनेका छन्,’धन्यवाद नेपाल क्रिकेट र सबैलाई। अब बिदा हुन्छु।’
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया