गृहपृष्ठ ∕ मुख्य समाचार ∕ मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद: असन्तुष्ट समूहद्वारा कर्मचारी कुटपिट, कार्यालयमा तोडफोड
मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद: असन्तुष्ट समूहद्वारा कर्मचारी कुटपिट, कार्यालयमा तोडफोड
काठमाडौं । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर असन्तुष्ट दलका नेता–कार्यकर्ताहरुले कर्मचारीलाई पनि कुटेका छन् ।
असन्तुष्ट दलका नेता–कार्यकर्ताहरुले प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयमा तोडफोड गर्दै कार्यकक्षमा रहेका कर्मचारीमाथि समेत कुटपिट गरेका हुन् ।
एक भिडियोमा फाइल जोगाउन खोजिरहेका एक पुरुष कर्मचारीमाथि भिडले आक्रमण गरेको देखिन्छ । उनलाई मुक्काले हानेपछि फाइल भुइँमा खसेको र अर्को सहकर्मीले उनलाई भीडबाट निकालेको दृश्य देखिन्छ ।
विवादपछि मधेश भवन अगाडि प्रदर्शनकारीहरूले टायर बालेर आक्रोश प्रकट गरेका छन् । स्थिति नियन्त्रणमा लिन सुरक्षा व्यवस्था कडा पारिएको छ ।
ताजा अपडेट
- मेक्सिकोमा विरोध प्रदर्शन हिंसात्मक, १२० जना घाइते
- मंसिरका लागि पनि धेरैजसो वाणिज्य बैंकहरुले ब्याजदर घटाए
- कश्मीरको प्रहरी चौकीमा विस्फोटः ९ जनाको मृत्यु
- सरकार गठनको विरुद्धमा सात राजनीतिक दल आज पनि आन्दोलनमा
- मधेशमा मुख्यमन्त्री नियुक्ति र शपथ विवादबारे सुनुवाइ हुँदै
- विदेशबाटै भोट दिन पाउने व्यवस्था हुँदै,मतदान केन्द्र तोक्न अध्यादेशको तयारी
- गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक,निर्वाचन केन्द्रित हुने
- सुनको मूल्यमा भारी गिरावट,एकैदिन ६ हजार ९ सय घट्यो
धेरैले पढेको
- जेनजी क्रान्तिमा अस्ताएका सपुतहरूलाई सम्झिंदा
- सामसङको दशैं अफर : ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ को मूल्य घट्यो
- आज मध्यम वर्षाको सम्भावना
- भारतको बिहारमा पहिलो चरणको मतदान सम्पन्
- रास्वपा छाड्ने बढे,सन्तोष परियार पनि बाहिरिए
- भारतको लद्दाखबाट अभियन्ता सोनम वाङचुक पक्राउ
- फ्रिडम फोरमद्वारा राससलाई ३१ थान पुस्तक हस्तान्तरण
- उच्च मनोवलका साथ कार्यसम्पादन गर्न प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन


तपाईको प्रतिक्रिया