Techie IT
  • आईतबार, कात्तिक ३०, २०८२ / Monday, November 17, 2025
गृहपृष्ठखेलकुदपूजा बनिन् ‘फेस अफ द बोल्ट्स’

पूजा बनिन् ‘फेस अफ द बोल्ट्स’


काठमाडौं । नेपाली महिला क्रिकेट टोलीकी उपकप्तान पूजा महतोलाई नेपाल प्रिमियर लिग एनपीएलको साविक विजेता जनकपुर बोल्ट्सले ‘फेस अफ द बोल्ट्स’को रुपमा नियुक्त गरेको छ ।

पूजालाई जनकपुरले दोस्रो पटक निरन्तरता दिएको हो । कार्यक्रममा पूजाले जनकपुर बोल्ट्सले मौका दिएकोमा धन्यवाद दिईन् ।

सहकार्यसँगै जनकपुरलाई पुन च्याम्पियन बन्न शुभकामना पनि दिईन् । कार्यक्रकममा एनपिएलका जनकपुरले लगाउने जर्सी पनि सार्वजनिक गरिएको थियो ।

जर्सीको क्रिकेटर पूजा महतो, जनकपुर बोल्ट्सका जनरल म्यानेजर निरोज खतिवडा र नेपाल लुब आयल लिमिटेडका एमडी करण चौधरीले सार्वजनिक गरे।

लुब आयलले जनकपुरलाई सहप्रयोजन समेत गरेको छ ।

 



तपाईको प्रतिक्रिया