नेकपासँग उज्यालो नेपालको एकता हुँदैन: कुलमान घिसिङ
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी अर्को कुनै पनि दलसँग एकीकरण हुने हल्ला भ्रामक र असत्य भएको स्पष्ट पारेका छन्।
सामाजिक सञ्जालमार्फत घिसिङले भनेका छन् कि उनका नाम र पार्टीलाई जोडेर नेपाली कम्युनिस्ट पार्टी लगायतसँग एकीकरण हुने प्रचार पूर्ण रूपमा निराधार हो। बजारमा फैलिएका यस्ता हल्लामा कुनै सत्यता छैन।
घिसिङका अनुसार, उज्यालो नेपाल पार्टी स्वतन्त्र रूपमा आफ्नै नीति, सिद्धान्त र कार्यक्रम अनुसार अघि बढिरहेको छ र भविष्यमा पनि सोही बाटो अवलम्बन गर्नेछ। उनले सबैलाई निराधार र भ्रम फैलाउने समाचारमा विश्वास नगर्न आग्रह समेत गरेका छन्।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया