Techie IT
  • सोमबार, मंसीर १, २०८२ / Monday, November 17, 2025
गृहपृष्ठमुख्य समाचारबालेनले दल दर्ता गर्दै: पार्टीको नाम ‘देश विकास पार्टी’, चुनाव चिह्न ‘लौरो’

बालेनले दल दर्ता गर्दै: पार्टीको नाम ‘देश विकास पार्टी’, चुनाव चिह्न ‘लौरो’


काठमाडौँ । काठमाडौँ महानगपालिकाका मेयर बालेन्द्र शाह९बालेन०ले आफ्नै सचिवालय सदस्यहरू माफर्त नै राजनीतिक दल खोल्ने तयारी गरेका छन् ।

‘उज्यालो नेपाल’ पार्टी खोल्ने तयारी गरेका बेला ऊर्जामन्त्री कुलमान घिसिङसँग कुरा नमिलेपछि मेयर बालेनेको सचिवालयकै एक सदस्यको संयोजकत्वमा पार्टी दर्ता गर्ने तयारी भएको बुझिएको छ ।
बालेनको नेतृत्वमा ‘देश विकास पार्टी’ नामक नयाँ दल दर्ता हुने प्रक्रियामा रहेको छ। उक्त पार्टी सुदीप ढकालको संयोजकत्वमा दर्ता हुने तयारीमा छ भने चुनाव चिह्न ‘लौरो’ प्रस्ताव गरिएको छ ।

 



तपाईको प्रतिक्रिया