अमेरिकाले भारतसहित सात देशका ३२ कम्पनीलाई प्रतिवन्ध लगायो
काठमाडौं । इरानकोे ब्यालेस्टिक मिसाइल कार्यक्रममा जोडिएको भन्दै अमेरिकाले भारतसहित सात देशका ३२ कम्पनीलाई प्रतिवन्ध लगाएको छ । प्रतिवन्ध लगाइएका देशहरुमा चीन, हंगकग, यूएई, टर्की, ईरान, भारतसहितका देश रहेका छन् ।
अमेरिकाको विदेश विभागले यी देशका केही व्यक्ति र संस्थाले ईरानको मिसाइल तथा मानवरहित हवाई उडान निर्माण कार्यमा सहयोग गरेको आरोप लगाएको छ ।
इरानले आफ्नो परमाणु प्रतिवद्धता उल्लंघनको जवाफ स्वरुप यी देशहरुमाथी प्रतिबन्ध लगाइएको अमेरिकी दाबी छ । प्रतिबन्ध लगाइएका सस्थाहरुमा भारतको फार्मलेन प्राइवेट लिमिटेड पनि रहेको छ । जसलाई यूएई स्थित एक फर्मसगै मिलेर सोडियम क्लोरेट र सोडियम परक्लोरेट जस्ता सामग्रि आपुर्तिमा सहयोग गरेको आरोप लगाइएको छ ।
अमेरिकी अधिकारीहरुले इरानको आणविक केन्द्रलाई सहयोग पुर्याउने जुनसुकै देश तथा संस्थामाथि अमेरिकाले निगरानी राख्ने बताएका छन ।
ताजा अपडेट
- मेक्सिकोमा विरोध प्रदर्शन हिंसात्मक, १२० जना घाइते
- मंसिरका लागि पनि धेरैजसो वाणिज्य बैंकहरुले ब्याजदर घटाए
- कश्मीरको प्रहरी चौकीमा विस्फोटः ९ जनाको मृत्यु
- सरकार गठनको विरुद्धमा सात राजनीतिक दल आज पनि आन्दोलनमा
- मधेशमा मुख्यमन्त्री नियुक्ति र शपथ विवादबारे सुनुवाइ हुँदै
- विदेशबाटै भोट दिन पाउने व्यवस्था हुँदै,मतदान केन्द्र तोक्न अध्यादेशको तयारी
- गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक,निर्वाचन केन्द्रित हुने
- सुनको मूल्यमा भारी गिरावट,एकैदिन ६ हजार ९ सय घट्यो
धेरैले पढेको
- जेनजी क्रान्तिमा अस्ताएका सपुतहरूलाई सम्झिंदा
- सामसङको दशैं अफर : ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ को मूल्य घट्यो
- आज मध्यम वर्षाको सम्भावना
- भारतको बिहारमा पहिलो चरणको मतदान सम्पन्
- रास्वपा छाड्ने बढे,सन्तोष परियार पनि बाहिरिए
- भारतको लद्दाखबाट अभियन्ता सोनम वाङचुक पक्राउ
- फ्रिडम फोरमद्वारा राससलाई ३१ थान पुस्तक हस्तान्तरण
- उच्च मनोवलका साथ कार्यसम्पादन गर्न प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन


तपाईको प्रतिक्रिया