Techie IT
  • आईतबार, कात्तिक ३०, २०८२ / Monday, November 17, 2025
गृहपृष्ठमुख्य समाचारसेवा निवृत्त आइजिपी खापुङलाई विदेश जान रोक,उपत्यका बाहिर जान अनुमति अनिवार्य

सेवा निवृत्त आइजिपी खापुङलाई विदेश जान रोक,उपत्यका बाहिर जान अनुमति अनिवार्य


काठमाडौं । आजदेखि सेवा निवृत्त भएका नेपाल प्रहरीका आइजिपी चन्द्रकुवेर खापुङलाई विदेश जान रोक लगाइएको छ।

भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको आजको बैठकले खापुङलाई विदेश जान रोक लगाउने निर्णय गरेको हो।

साथै आयोगको अनुमतिबिना खापुङ काठमाडौं उपत्यका छाडेर बाहिर जान पनि पाउने छैनन्।



तपाईको प्रतिक्रिया