Techie IT
  • आईतबार, कात्तिक ३०, २०८२ / Monday, November 17, 2025
गृहपृष्ठमुख्य समाचारउपचारका लागि सिंगापुर गएका देउवा दम्पती आज स्वदेश फर्किँदै

उपचारका लागि सिंगापुर गएका देउवा दम्पती आज स्वदेश फर्किँदै


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा दम्पती आज स्वदेश फर्किँदै छन् ।उपचारको लागि सिंगापुर गएका देउवा आज बेलुका स्वदेश फर्कन लागेका हुन् ।

उनीसँगै पत्नी आरजु राणा देउवा पनि स्वदेश फर्कन लागेको प्रवक्ता प्रकाशशरण महतले बताए ।

असोज २८ गते केन्द्रीय समिति बैठकलाई सम्बोधन गरेर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएर उपचारको लागि गएका थिए।



तपाईको प्रतिक्रिया