प्रतिगामी षडयन्त्रविरुद्ध एमालेले आज ७७ वटै जिल्लामा जनसभा गर्दै
काठमाडौं । प्रतिगामी षडयन्त्रविरुद्धको जनपरिचालन कार्यक्रमअन्तर्गत नेकपा एमालेले आज देशका सबै ७७ जिल्लामा जनसभा गर्दैछ।
सदरमुकाम तथा ठूला शहरमा हुने जनसभालाई पार्टीका केन्द्रीय नेताहरूले सम्बोधन गर्नेछन्। सबै केन्द्रीय सदस्य जिल्लामा खटाइएको एमालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
जनसभामा एमालेले तीन मुद्दा उठाउने जनाएको छ – संसद् पुनःस्थापना, भदौ २३–२४ का जेनजी प्रदर्शनका क्रममा भएका अपराधिक घटनाको छानबिन, तथा आन्दोलनका समयमा तोडफोड–लुटपाटमा संलग्नहरूलाई कारबाही।
महासचिव शंकर पोखरेल नेपालगञ्जमा, उपमहासचिव प्रदीप ज्ञवाली गुल्मीमा, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङमा, सचिव छविलाल विश्वकर्मा रुपन्देहीमा र सचिव पद्मा अर्याल बिर्तामोडमा सम्बोधन गर्ने कार्यक्रम छ। जनपरिचालन अभियानअन्तर्गत एमालेले मंसिर ६ गते काठमाडौंमा केन्द्रीय जनसभा गर्ने तयारी गरेको छ।
ताजा अपडेट
- मेक्सिकोमा विरोध प्रदर्शन हिंसात्मक, १२० जना घाइते
- मंसिरका लागि पनि धेरैजसो वाणिज्य बैंकहरुले ब्याजदर घटाए
- कश्मीरको प्रहरी चौकीमा विस्फोटः ९ जनाको मृत्यु
- सरकार गठनको विरुद्धमा सात राजनीतिक दल आज पनि आन्दोलनमा
- मधेशमा मुख्यमन्त्री नियुक्ति र शपथ विवादबारे सुनुवाइ हुँदै
- विदेशबाटै भोट दिन पाउने व्यवस्था हुँदै,मतदान केन्द्र तोक्न अध्यादेशको तयारी
- गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक,निर्वाचन केन्द्रित हुने
- सुनको मूल्यमा भारी गिरावट,एकैदिन ६ हजार ९ सय घट्यो
धेरैले पढेको
- जेनजी क्रान्तिमा अस्ताएका सपुतहरूलाई सम्झिंदा
- सामसङको दशैं अफर : ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ को मूल्य घट्यो
- आज मध्यम वर्षाको सम्भावना
- भारतको बिहारमा पहिलो चरणको मतदान सम्पन्
- रास्वपा छाड्ने बढे,सन्तोष परियार पनि बाहिरिए
- भारतको लद्दाखबाट अभियन्ता सोनम वाङचुक पक्राउ
- फ्रिडम फोरमद्वारा राससलाई ३१ थान पुस्तक हस्तान्तरण
- उच्च मनोवलका साथ कार्यसम्पादन गर्न प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन


तपाईको प्रतिक्रिया