जम्मू कश्मीरको प्रहरी चौकीमा विस्फोट,कम्तीमा ८ जनाको मृत्यु
एजेन्सी । भारतको जम्मू कश्मीरको श्रीनगरमा रहेको नौगाम क्षेत्रमा रहेको एक प्रहरी चौकी भित्र गएराति विस्फोट भएको छ ।
विस्फोटमा आठ जनाको ज्यान गएको र २७ जना घाइते भएका पीटीआईलाई उद्धृत गरी बीबीसी हिन्दीले जनाएको छ ।
ज्यान गुमाउने र घाइते हुनेहरु धेरै प्रहरी रहेका छन् ।
यो आतङ्कवादी आक्रमण नभइ प्रहरी चौकी भित्र भण्डारण गरिएको केही अमोनियम नाइट्रेट विस्फोटक पदार्थ विस्फोट भएको प्रारम्भिक विवरण रहेको खबरमा उल्लेख छ ।
विस्फोटको आवाज धेरै टाढासम्म सुनिएको थियो । प्रहरी चौकी भित्र राखिएका गाडीमा पनि क्षति पुगेको छ ।
ताजा अपडेट
- मेक्सिकोमा विरोध प्रदर्शन हिंसात्मक, १२० जना घाइते
- मंसिरका लागि पनि धेरैजसो वाणिज्य बैंकहरुले ब्याजदर घटाए
- कश्मीरको प्रहरी चौकीमा विस्फोटः ९ जनाको मृत्यु
- सरकार गठनको विरुद्धमा सात राजनीतिक दल आज पनि आन्दोलनमा
- मधेशमा मुख्यमन्त्री नियुक्ति र शपथ विवादबारे सुनुवाइ हुँदै
- विदेशबाटै भोट दिन पाउने व्यवस्था हुँदै,मतदान केन्द्र तोक्न अध्यादेशको तयारी
- गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक,निर्वाचन केन्द्रित हुने
- सुनको मूल्यमा भारी गिरावट,एकैदिन ६ हजार ९ सय घट्यो
धेरैले पढेको
- जेनजी क्रान्तिमा अस्ताएका सपुतहरूलाई सम्झिंदा
- सामसङको दशैं अफर : ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ को मूल्य घट्यो
- आज मध्यम वर्षाको सम्भावना
- भारतको बिहारमा पहिलो चरणको मतदान सम्पन्
- रास्वपा छाड्ने बढे,सन्तोष परियार पनि बाहिरिए
- भारतको लद्दाखबाट अभियन्ता सोनम वाङचुक पक्राउ
- फ्रिडम फोरमद्वारा राससलाई ३१ थान पुस्तक हस्तान्तरण
- उच्च मनोवलका साथ कार्यसम्पादन गर्न प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन


तपाईको प्रतिक्रिया