फागुन २१ को निर्वाचन सर्ने सम्भावना छैन्: सञ्चारमन्त्री खरेल
काठमाडौं । दक्षिण कोरिया भ्रमणमा रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन निर्धारित मितिमै हुने बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले सरकारले सुरक्षा व्यवस्था, निर्वाचन वातावरण तथा दलहरूको सहमति सुनिश्चित गरिसकेको बताए।
जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारको मुख्य प्राथमिकता निर्वाचन, सुशासन, भ्रष्टाचार नियन्त्रण तथा रोजगारी प्रवर्द्धन रहेको उनले उल्लेख गरे। मन्त्री खरेलले एआई तथा डिजिटल रूपान्तरणलाई नेपालको भविष्य ठहर गर्दै कोरिया सरकारसँग सहयोगको अपेक्षा व्यक्त गरे।
विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्थाका लागि कानुनी प्रक्रिया सुरु भएको र आवश्यक परे अध्यादेशमार्फत व्यवस्था हुने जानकारी उनले दिए।
दक्षिण कोरियामा नेपाल एयरलाइन्सको सिधा उडानका लागि पहल गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे।
कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले ऊर्जा, पर्यटनलगायत क्षेत्रमा लगानीको वातावरण बनाउन तथा सुशासन मजबूत गर्न सरकारलाई सुझाव दिएका थिए।
ताजा अपडेट
- मेक्सिकोमा विरोध प्रदर्शन हिंसात्मक, १२० जना घाइते
- मंसिरका लागि पनि धेरैजसो वाणिज्य बैंकहरुले ब्याजदर घटाए
- कश्मीरको प्रहरी चौकीमा विस्फोटः ९ जनाको मृत्यु
- सरकार गठनको विरुद्धमा सात राजनीतिक दल आज पनि आन्दोलनमा
- मधेशमा मुख्यमन्त्री नियुक्ति र शपथ विवादबारे सुनुवाइ हुँदै
- विदेशबाटै भोट दिन पाउने व्यवस्था हुँदै,मतदान केन्द्र तोक्न अध्यादेशको तयारी
- गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक,निर्वाचन केन्द्रित हुने
- सुनको मूल्यमा भारी गिरावट,एकैदिन ६ हजार ९ सय घट्यो
धेरैले पढेको
- जेनजी क्रान्तिमा अस्ताएका सपुतहरूलाई सम्झिंदा
- सामसङको दशैं अफर : ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ को मूल्य घट्यो
- आज मध्यम वर्षाको सम्भावना
- भारतको बिहारमा पहिलो चरणको मतदान सम्पन्
- रास्वपा छाड्ने बढे,सन्तोष परियार पनि बाहिरिए
- भारतको लद्दाखबाट अभियन्ता सोनम वाङचुक पक्राउ
- फ्रिडम फोरमद्वारा राससलाई ३१ थान पुस्तक हस्तान्तरण
- उच्च मनोवलका साथ कार्यसम्पादन गर्न प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन


तपाईको प्रतिक्रिया