मेक्सिकोमा चर्कियो जेन जी आन्दोलन
एजेन्सी । मेक्सिकोमा बढ्दो अपराध र राष्ट्रपति क्लाउडिया शेनबाउम प्रशासनको विरोधमा जेन जी युवाहरु आन्दोलित भएका छन ।
आन्दोलनमा उत्रिएका युवाहरुले देशमा शान्ति सुरक्षा ग्यारेन्टीको माग गरेका छन । मेक्सिकोमा लादिएको एकाधिकारको विरुद्धमा उत्रिएका उरुपानका मेयर कार्लोस मान्जोको केही साताअघि हत्या भएको थियो ।
आन्दोलनमा उत्रिएकाहरुले सरकारविरुद्ध आवाज उठाएको भन्दै मान्जोको हत्या गरेको आरोप लगाउँदै आएका छन् । राष्ट्रपति शेनबाउमले भने दक्षिणपन्थी राजनीतिज्ञहरुले जारी प्रदर्शनलाई वित्तीय सहयोग दिएको आरोप लगाएका छन् ।
आन्दोलनमा उत्रिएको जेन जी समूहले राष्ट्रपति निवास रहेको नेशनल प्यालेसको सुरक्षा बार भत्काएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । भिड तितरबितर पार्नका लागि प्रहरीले अश्रुग्यास र रबरको गोली प्रहार गरेको थियो ।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया