Techie IT
  • आईतबार, कात्तिक ३०, २०८२ / Monday, November 17, 2025
गृहपृष्ठमुख्य समाचारगृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक,निर्वाचन केन्द्रित हुने

गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक,निर्वाचन केन्द्रित हुने


काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्ने भएको छ ।

शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न गृहमन्त्री ओमप्रकाश अर्यालले बैठक बोलाएका हुन् । बैठक दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्नेछ ।

बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका एक जना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतको सहभागिता हुनेछ ।



तपाईको प्रतिक्रिया