Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठमुख्य समाचारराष्ट्रियसभा निर्वाचनका लागि एमालेले गर्याे दल दर्ता

राष्ट्रियसभा निर्वाचनका लागि एमालेले गर्याे दल दर्ता


काठमाडौं । आगामी माघ ११ गतेबाट हुने राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमालेले निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

एमालेको तर्फबाट प्रतिनिधि निरज आचार्य दर्ताको लागि निर्वाचन आयोग पुगेका थिए ।

आगामी प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निर्वाचन आयोगले मंसिर १ देखि ७ गतेसम्मको समय तय गरेको छ ।
फागुन २० गतेदेखि राष्ट्रियसभामा रिक्त हुने एक तिहाइ सदस्यका लागि माघ ११ मा निर्वाचनको मिति तोकिएको छ ।

प्रतिनिधिसभाका लागि ५ दल आयोगमा दर्ता भइसकेका छन् ।



तपाईको प्रतिक्रिया