एनपीएल: सुदूरपश्चिम दाेस्राे जितकाे खाेजीमा
काठमाडौं:राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा
आज सुदूरपश्चिम राेयल्स र पाेखरा एभेन्जर्स भिड्नेछन् ।
याे खेल त्रिवि अन्तराष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा अपराह्न ४ बजे शुरू हुनेछ।
दीपेन्द्रसिंह ऐेरीकाे कप्तानीमा रहेकाे सुदूरपश्चिम लगातार दाेस्राे जितकाे खाेजीमा छ। उसले यसअघि काठमाडौं गाेर्खाजमाथि २९ रनकाे जित निकाल्दै सुखद सुरूआत गरेकाे थियाे।
कुशल भुर्तेलकाे कप्तानीमा रहेकाे पाेखरा पनि दाेस्राे खेल खेल्दैछ। पहिलो खेल विराटनगर किङ्ससंग पराजित भएको पाेखरा आजकाे खेल जित्ने दाउमा छ।
नेपाल क्रिकेट संघकाे आयाेजनामा मंसिर १ गतेदेखि सुरू भएकाे प्रतियोगिता ८ टाेली सहभागी छन्।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया