Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठमुख्य समाचारमतदाता नामावली दर्ता गर्ने आज अन्तिम दिन

मतदाता नामावली दर्ता गर्ने आज अन्तिम दिन


काठमाडौं ।  आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली दर्ता गर्ने आज अन्तिम दिन रहेको छ ।

सरकारले ३० कात्तिकसम्मका लागि खुला गरेको मतदाता नामावली दर्ता पाँच दिन म्याद थपेर ५ मंसिरसम्म पुर्‍याएको थियो । उक्त म्याद आज सकिन लागेको हो ।

२० फागनुसम्म १८ वर्ष उमेर पुग्ने नेपाली नागरिकले मतदाता नामावली दर्ता गर्ने सक्नेछन् ।



तपाईको प्रतिक्रिया