बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियारले आज पार्टी एकता घोषणा गर्दै
काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारले आज संयुक्त रूपमा पार्टी एकता घोषणा गर्दैछन्।
काठमाडौँस्थित राष्ट्रिय सभागृहमा आयोजना हुने वृहत् घोषणासभाका सबै तयारी पूरा भएको नेसपा नयाँ शक्तिका प्रचार विभाग प्रमुख रेखी गुरुङले जानकारी दिएका छन् ।
तीन मुख्य समूहसँगै अन्य वैकल्पिक राजनीतिक धाराहरूलाई पनि एउटै संरचनामा समेट्ने प्रयास भइरहेको बताइएको छ ।
कात्तिक २८ गते तीन पक्षबीच एकताको सहमतिपत्रमा हस्ताक्षर भएको थियो। आजको सभामा नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरूलाई मात्र निम्तो दिइएको छ।
यससँगै नयाँ शक्तिले विवेकशील साझा, नागरिक उन्मुक्ति पार्टी नेपाल तथा जेनजीका समूहहरूसँग पनि एकता–सम्वाद जारी राखेको जनाएको छ।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया